बडा दशैंको हार्दिक शुभकामना!
आगामी दशैंको पावन अवसरमा समार दलनी दुर्गा पूजा उद्यापन समितिद्वारा विभिन्न प्रतियोगिताहरूका साथै गीत तथा नृत्य प्रतियोगिता आयोजना गरिएको छ।
उक्त प्रतियोगितामा सहभागी हुन इच्छुक सम्पूर्ण महानुभावहरूले तल दिइएको फर्ममार्फत आफ्नो नाम दर्ता गराउनुहुन हार्दिक अनुरोध गर्दछौं।
समार दलनी दुर्गा पूजा उद्यापन समिति